रंगशाला इन्द्रेणी रंगमा रंगाउने प्रस्ताव युईएफएद्धारा अस्वीकार

झापा – युरो–२०२० अन्तर्गत जर्मनी र हंगेरीबीचको खेलमा एलिनाज एरिनालाई इन्द्रेणी रंगमा रंगाउने प्रस्तावलाई युरोपियन फुटबल महासंघ-युईएफएले अस्वीकार गरिदिएको छ।

म्युनिखका मेयर डायटर रेइटरले हंगेरीमा ल्याइएको नयाँ कानुनको विरोधमा रंगशाला इन्द्रेणी रंगको बनाउने प्रस्ताव गरेका थिए। हंगेरीले समलिंगीलाई प्रोत्साहन गर्ने सामाग्री प्रदर्शनमा रोक लागउनुका साथै १८ वर्षभन्दा कम उमेरमा लिङ्ग परिवर्तन गर्न नपाउने कानुन लागू गरेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *