रहेनन् झापाली रेफ्री ढुंगाना

बुद्धशान्ति । झापाली रेफ्रीका रूपमा चिनिएका लोकराज ढुङ्गानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए ।

बुद्धशान्ति १ निवासी ढुङ्गानाको उपचारको क्रममा आज निधन भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *