झापा। झापा क्षेत्र नं ३ को प्रतिनिधि सभा तर्फका राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेदवार एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ३० हजार ५० मत प्राप्त गर्दै जित नजिक पुगेका छन्।
झापा क्षेत्र नं ३ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार ७८ हजार मत गणना गर्दा लिङ्देनले ३६हजार ५० मत प्राप्त गरेका छन् प्राप्त गरेका हुन् त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी पूर्व गृहमन्त्री एवं गठबन्धन तर्फका साझा उम्मेदवार कृष्णसाद सिटौलाले ३२ हजार पाँच सय ८९ मत प्राप्त गरेका छन्। यि दुइ शिर्ष नेता बिच ३५ सय ६१ मतान्तर रहेको छ।
झापा क्षेत्र नं ३ को प्रतिनिधि सभाको कुल ८९ हजार ६ सय ३७ मत खसेकोमा अब ११ हजार ६ सय ३७ मत गणना भएको छ।



















