काठमाडौं : रामेछापको लिखु तामाकोशीस्थित एक घरमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। जिल्लाको लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित गोविन्द सुनुवारको घरमा लागेको आगो नियन्त्रण बाहिर गएको हो। स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।