Search
Close this search box.
Search
Close this search box.

रामेछापमा जीप दुर्घटना, एकजना मृत्यु ७ जना घाइते

रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा मंगलवार साँझ प्र ३–०१–०२३ च ३९०९ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य सातजना घाइते भएका छन् ।

गाडी दुर्घटनामा परी मन्थली नगरपालिका-७ की मैया विकको घटनास्थलमै ज्यान गएको हो । गाडीमा सवार अन्य सात जना घाइते भएका छन् । उनीहरुको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

EPIC EPIC

सदरमुकाम मन्थलीवाट क्षमता भन्दा बढी यात्रु लिएर खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीतर्फ जाँदै गरेको गाडी मन्थली नगरपालिका–७ भटौली र खाँडादेवी गाउँपालिका-९ पिगंखुरीको सिमानामा पर्ने मानेडाँडामा दुर्घटना भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *