राष्ट्रपति पौडेलले त्यागे कांग्रेससँगको संलग्नता

ram chandra paudel

काठमाडौं-राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग गरेका छन्। उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो शपथ १ बजे लिने भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *