राष्ट्रिय युवा संघ कचनकवलको अध्यक्षमा ढुंगाना सर्वसम्मत चयन

कचनकवल। एमाले निकट राष्ट्रिय युवा संघले कचनकवलमा दोस्रो अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनबाट अध्यक्षमा नवराज ढुंगाना, उपाध्यक्षमा गणेश भण्डारी तथा दुर्गा भण्डारी, सचिवमा किशोर न्यौपाने त्यस्तै, सहसचिवमा नवीन घिमिरे र कोषाध्यक्षमा सबिता तामाङ लगायत सर्वसम्मत चयन भएका छन्।

EPIC EPIC EPIC

कचनकवल ६ बनियानीको सामुदायिक भवनमा सञ्चालन भएको कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष फुर्वा लामा, राष्ट्रिय युवा संघ केन्द्रिय समिती सदस्य सागर पोर्तेल र झापा जिल्ला नेकपा एमाले उपसचिव असारू राजवंशी लगायतको आतिथ्यतामा कार्यक्रम सपन्न भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च