रोङका गाइगोरूमा देखियो लम्फी स्किन रोग

image search 1681917639511

रोङ। इलामको रोङ गाउँपालिकाका किसानले पालेको गाईगोरुमा लम्पि नामक छाला रोक संक्रामक बन्दै गएकाे छ।

संक्रामक बनेकाे राेगले राेङ गाउँपालिकाकाे विभिन्न क्षेत्रहरुमा आधा दर्जन पशु मरिसकेकाेले हाल गाउँपालिकाका सबै प्राविधिकहरु राेगग्रस्त स्थानमा खटिरहेकाे पशुशाखा प्रमुख मिग्मा रिन्जि शेर्पाले बताए।

EPIC EPIC EPIC

वडा नं ५ को बहुबन क्षेत्रका किसानले पालेको गाईगोरुमा छालामा लाग्ने रोग देखिएपछि रोग नियन्त्रणको लागि पालिकाको पशु शाखा लगातार नियन्त्रण काे प्रयासमा लागेकाे शेर्पाले बताए।

पुर्वाञ्चल क्षेत्रिय पशु सेवा ल्यावमा नमुना परिक्षण गराउन र पशु सेवा बिज्ञ केन्द्र इलामलाई आवश्यक सहयोग माग्दै रोग नियन्त्रणमा लिन एक सूचना प्रकाशित गरेको पशु शाखा प्रमुख मिग्मा रिन्जि शेर्पाले बताए। हालसम्म चारवटा गाई र एउटा गाेरु मरेकाे शाखामा जानकारि आएपनि सबै कर्मचारीहरु फिल्डमानै रहेकाेले थप जानकारी नरहेकाे शेर्पाकाे भनाई रहेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च