रोङमा डेंगु संक्रमणबाट बालिकाको मृत्यु

रोङ । इलामको रोङ गाउँपालिका ३ बस्ने ददिराम राईको छोरी वर्ष ४ की निहान राईको डेंगु सङक्रमणका
कारण मृत्यु भएको छ ।

भाद्र ३० गते उनलाइ उपचारका लागि बि.एण्ड.सि अस्पताल बिर्तामोड झापा लगिएकोमा बालिकालाई डेंगु सङक्रमण भएको अस्पतालले पुस्टि गरेका थिए ।

EPIC EPIC EPIC

उपचार क्रममा असाेज ३ गते बुधबार बालिकाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *