लगातार आठ खेल जितविहीन नेपाल, मलेसियासँग पनि हार

काठमाडौं – एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ । मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो ।

दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो । पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो ।

EPIC EPIC EPIC

नेपालले छनोटसहित लगातार आठौं खेलमा जित निकाल्न सकेन । गएको मार्चमा सिंगापुरलाई १–० ले हराएपछि नेपालले ५ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *