विश्वमा कोभिड- चार करोड २३ लाख बढी संक्रमणमुक्त

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या चार करोड २३ लाख ७७ हजार ९८ पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गएका बेला संक्रमणमुक्तको हुनेको संख्या पनि बढिरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

हाल विश्वमा ६ करोड १२ लाख ८५ हजार १९० संक्रमित छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ३४ हजार २३२ संक्रमित थपिएका हुन्। वर्ल्डोमिटर्सका अनुसार हालसम्म १४ लाख ३६ हजार ८९५ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ८७१ जनाको मृत्यु भएको हो। सक्रिय संक्रमितको संख्या एक करोड ७४ लाख ७१ हजार १९७ छ भने त्यसमध्ये एक करोड चार लाख ९१४ जना गम्भीर अवस्थाका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *