गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु पुष्टि भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाभन्दा बढीको मृत्यु छ भने ४० बढी घाइते भएका छन।
घाइतेहरूको उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।



















