श्रावण लागेसँगै फ्रेन्डसिप क्लबले गर्यो मन्दिर सरसफाइ 

बुद्धशान्ति। 

श्रावण लागेसँगै फ्रेन्डसिप क्लब बुद्धशान्तिले मठमन्दिरको सरसफाइ गरेको छ।
क्लबले बुद्धशान्ति वडा नम्बर ६ का सबै मठमन्दिर को सरसफाइ गरेको छ। 

EPIC EPIC EPIC

बुद्धशान्ति वडा न ०६ मा रहेका दुर्गा मन्दिर, शिवालय मन्दिर, प्रणामी मन्दिर, राधाकृष्ण मन्दिर, शिव पञ्चायत मन्दिर र सिद्देश्वरी शिव मन्दिर गरेर ६ वटै मन्दिर सर सफाइ गरिएको उनीहरूले बताए।

सरसफाइ पश्चात प्रत्येक मन्दिरमा एक/एक थान भित्री डस्टबिन समेत बितरण गरिएको क्लबका अध्यक्ष रुद्र निरौलाले जानकारी दिए।
श्रावण महिनाका सोमबार मठमन्दिरमा भक्तजनको भिडभाड बढ्ने भएकाले सरसफाइ गरिएको उनले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *