पालिका सन्देश अनलाइन डिजिटल पत्रिकाले पाठकले सामाजिक संजालमा राखेका उत्कृष्ट बिचारलाई ‘स्टाटस अफ द डे’ का रुपमा स्थान दिंदै आएको छ । आज सामाजिक संजालमा समाजसेवी लय भण्डारीले राख्नुभएको बिचारलाई प्रस्तुत गरिएको छ ।
‘सहकारी भनेको सहकार्य हो।’ हामीलाई सजिलै व्यावसाय गर्न पैसा दिने निकाय हो । यी सहकारीको पुरानो ऋण असुल गरेर नयाँ ब्यपार गरौँ । नयाँ ऋण लियौं भने अहिले त ऋणमा बैंक भन्दा सहकारीको ६ प्रतिशत भन्दा कम छ ब्याजदर।’