सीतारमेश क्याम्पसद्वारा चिलिमगढि घाट सरसफाई

सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति – १,अतिरिक्त क्रियाकलाप समिति (ECAC ) को आयोजनामा चिलिमगढी घाट सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार क्याम्पसका करिब ३५ जना विद्यार्थीहरु तथा प्राध्यापकहरूको सहभागितामा घाट सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजाल , क्याम्पस सञ्चालक समितिका अध्यक्ष जयप्रसाद भण्डारीको समेत सहभागिता रहेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

सरसफाइमा चिमिमगढी घाट समिति अध्यक्ष तथा उपाध्यक्ष द्वारा सरसफाइमा सहभागी हुँदै क्याम्पस परिवारलाई धन्यवाद प्रदान गर्नुभएको थियो । क्याम्पसको समुदायप्रतिको योगदानका कार्यक्रमहरु निरन्तर चलिरहने क्याम्पस प्रमुख पुष्प रिजालले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *