सीतारमेश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बर्देवा निर्वाचित

img 20230320 075943

बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका प्रदीप वर्देवा निर्वाचित भएका छन् ।

उनले २०६ मत प्राप्त गरेका थिए भने नेविसंघका विवेक कार्कीले १७३ मत प्राप्त गरेका थिए । बर्देवाले ३३ मतले जित हासिल गरे । जम्मा ३८८ मत खसेको थियो ।

EPIC EPIC EPIC

त्यस्तै सचिवमा अनेरास्ववियुका असोक भण्डारीले जितेका छन् । उनले २०४ मत प्राप्त गर्दा नेविसंघकी मेलिना मिश्रले १७१ मत प्राप्त गरेकी थिइन् ।

कोषाध्यक्षमा नेविसंघका सन्तहाङ लिम्बूले जितेका छन् । उनले १८९ मत ल्याएर बिजयी भए भने अनेरास्ववियुका रमला राईले १८२ मत प्राप्त गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च