सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहा हुँदै चतरा सडक खण्डमा केहीबेर अघि आएको भिषण हावापानीले रुख भाँचिदा स्कुटरमा सवार गरिरहेका दुईजना गम्भीर घाइते भएका छन्।

उनीहरूलाइ उपचारको लागी धरान लगिएको नडाहा प्रहरी चौकीले जनाएको छ।
थप विवरण आउन बाँकी



















