सोमबार अपराह्न आएको भूकम्पमा परि चार जना घाइते

त्रिवेणी। सोमबार पुनः भूकम्प आउँदा रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

हिजाे दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन्।
घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याइएकाे थियाे।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ।
भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख रवि केसीले अनुरोध गरेका छन्।
हिजाे पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन्

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *