हङकङ टि-२० शृङ्खला : नेपालले कतारविरुद्ध टस जितेर फिल्डिङ गर्‍यो, बलिङमा राम्रो सुरुवात

​हङकङमा जारी चतुर्भुजात्मक ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले कतारविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपालले आजको खेलका लागि युवा र अनुभवी खेलाडीको संयोजनमा टोली उतारेको छ।

मंग ककस्थित मिशन रोड ग्राउन्डमा भइरहेको खेलमा कतारले ६ ओभरमा ३४रन जोड्दै २ विकेट गुमाएको छ। ​

EPIC EPIC EPIC EPIC EPIC

नेपालको प्लेइङ XI: कुशल भुर्तेल, आरिफ शेख †, रोहित पौडेल (कप्तान), बशिर अहमद, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी।

नेपालका तेज बलरहरुले सुरुवाती ओभरहरूमा किफायती बलिङ गर्दै विकेट पनि लिन सफल भए।

  • करण केसीले २ ओभरमा १५ रन खर्चिएर १ विकेट लिएका छन्।
  • सोमपाल कामीले निकै प्रभावशाली प्रदर्शन गर्दै २ ओभरमा मात्र ५ रन दिँदै १ विकेट हात पारे।
  • नन्दन यादवले १ ओभरमा १३ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *