हल्दिबारीबाट १० महिने बालक अपहरण गर्दैगर्दा एक युवक पक्राउ

हल्दिबारी। झापाको हल्दिवारी गाउँपालिका ४ मा बालक चोर्दै गर्दा एक जना युवक पक्राउ परेका छन्।

सोमबार बिहान स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाको छोरालाई महिलाको कपडा लगाएर घरभित्र प्रवेश गरी  लैजान आँटेपछि उनलाई स्थानीयले पक्राउ गरी जलथल प्रहरीलाई बुझाएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

पक्राउ परेको युवा प्रष्ट नेपाली बोल्ने र थप दुई जना रहेको समेत बताएका पक्राउ परेका युवकले बताए

पक्राउ परेका युवकले आफ्नो नाम बुद्ध उराव रहेको र भारतको इस्लामपुर घर भएपनी साविक गोलधाप , भुतेनी खोला पारी बस्दै आएको बताएका छ्न्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *