हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जनाको मृत्यु

बुधबारे– हात्तीको आक्रमणबाट झापाको बुद्धशान्ति गाउँपालिकामा शनिबार बिहान एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका ७० वर्षीय भीमबहादुर भट्टराई छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले हात्ती खेद्न गएका बेला भट्टराई आक्रमणमा परेको बताए ।

EPIC EPIC EPIC

शनिबार बिहान ४ बजे आफ्नै मकै बारीमा दुईवटा हात्तीले मकै खाइरहेको थाहा पाएपछि भट्टराई हात्ती धपाउन गएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च