हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक कुटपिट गर्ने थप १ जना पक्राउ

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्।

EPIC

नेपाल चकित्सक सङ्घ र सरकारबीच भएको वार्तामा चिकित्सक कुटपिट घटनामा संलग्न थप ५ जनालाई पक्राउ पुर्जी जारी गर्नेसहित भएको ६ बुँदे सहमति अनुसर ती मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनिल पाख्रिन रहेका छन्।

EPIC EPIC EPIC

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा गरिरहेकै  समयमा कुटपिट भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *