१४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी

काठमाडौँ । नेपालमा १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोगका बिरामीमध्ये १४ वर्ष मुनिका १ सय ८१ जनामा पुष्टि भएको हो ।

EPIC

 नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलव १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो । पछिल्लो पटक फेला परेका कुष्ठरोगका बिरामीमध्ये दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत छन् । 

EPIC EPIC EPIC

कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको महाशाखाले जनाएको छ । अर्थात् कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलव ५१ प्रतिशत महिला छन् ।

 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *