२८ स्थानीय तहको मत गणना सकियो, कुन स्थानीय तहमाको विजयी (सुचि सहित)

काठमाडौँ । स्थानीय निर्वाचन अन्तर्गत हालसम्म २८ स्थानीय तहको मत गणना सकिएको छ ।

हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसले ११ वटा, पालिकाको प्रमुखमा तथा ७ वटा उपप्रमुखमा जीत हासिल गरेको छ । त्यस्तै नेकपा एमालेले ११ वटा पालिका प्रमुख तथा ४ वटा उपप्रमुखमा विजयी भएको छ ।

EPIC EPIC EPIC

त्यसैगरी नेकपा माओवादी केन्द्रले ४ वटा पालिका प्रमुख तथा २ उपप्रमुखमा जीत हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख तथा १ उप प्रमुखमा जीत हासिल गरेको छ । त्यस्तै ११ वटा पालिकाको उपप्रमुख भने स्वतन्त्र तर्फका उम्मेदवार विजयी भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च