५.२० अंकले घट्यो नेप्से

stock price declining

आज मंगलबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ५.२० अंकले घटेको छ । आज नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६ दशकलब ६८ को विन्दुमा कायम हुन पुगेको हो।

आज नेप्सेमा ९१ कारेड ७६ लाख १० हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

EPIC EPIC EPIC EPIC EPIC

घटेको छ । आज नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६ दशकलब ६८ को विन्दुमा कायम हुन पुगेको हो।

हिजो नेप्से १६.६७ अंकले घटेको थियो । हिजो नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशकलब ८८ को विन्दुमा कायम हुन पुगेको थियो ।

आज नेप्सेमा ९१ कारेड ७६ लाख १० हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *