‘अग्निपथ’ म्युजिक भिडियोका लागि मेयर बालेनको र्‍यापर योद्धालाई धन्यवाद

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले बुधबार मध्यरातमा धन्यवाद दिएका छन्।

सामाजिक सञ्जजालमार्फत बालेनले अग्निपथ म्युजिक भिडियोका लागि र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका हुन्।

EPIC EPIC EPIC

म्युजिक भिडियो ‘अग्निपथ’मा आफूलाई ‘ट्रिबुट’ दिएको भन्दै उनले धन्यवाद दिए। बालेनले यो मायाका लागि आफू आजीवन आभारी रहने समेत उल्लेख गरेका छन्।

‘प्रिय योद्धा, मलाई थाह छैन म यो ट्रिबुटको लायक थिएँ कि थियिन,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘हजुरको मायाको लागि आजिवन आभारी रहने छु!’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *