Search
Close this search box.
Search
Close this search box.

आठ महिनामा १ अर्ब १७ करोडभन्दा बढीको माछा आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा नेपाल भित्रिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउन देखि फागुन महिनासम्मको अवधिमा कुल ५३ करोड ९७ लाख ३८ केजी बिभिन्न प्रकारका माछाहरु नेपाल भित्रिएको छ।

EPIC

उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको नेपालले आयात गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *