आठ महिनामा १ अर्ब १७ करोडभन्दा बढीको माछा आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा नेपाल भित्रिएको छ।

EPIC

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउन देखि फागुन महिनासम्मको अवधिमा कुल ५३ करोड ९७ लाख ३८ केजी बिभिन्न प्रकारका माछाहरु नेपाल भित्रिएको छ।

उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको नेपालले आयात गरेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar