कचनकवलमा चट्याङ लागेर विद्युत मिटरमा आगलागी

कचनकवल। कचनकवल गाउँपालिकामा गाउँपालिकामा गए राति हावापानीसहित परेको चट्याङले विद्युत मिटरमा क्षति पुर्‍याएको छ।

कचनकवल ७ फर्साडाँगीमा बिहीवार राति ८ बजेको समयमा परेको चट्याङले स्थानिय देवराज न्यौपानेको मिलघरमा रहेको मिटरमा आगलागी हुँदा मिटर पूर्णरूपमा जलेर नष्ट भएको हो।

EPIC EPIC EPIC

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *