कचनकवल। कचनकवल गाउँपालिकामा गाउँपालिकामा गए राति हावापानीसहित परेको चट्याङले विद्युत मिटरमा क्षति पुर्याएको छ।
कचनकवल ७ फर्साडाँगीमा बिहीवार राति ८ बजेको समयमा परेको चट्याङले स्थानिय देवराज न्यौपानेको मिलघरमा रहेको मिटरमा आगलागी हुँदा मिटर पूर्णरूपमा जलेर नष्ट भएको हो।
आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।