Search
Close this search box.
Search
Close this search box.

कम्पनी परिवर्तन गरेका कामदारले पुनः कोरिया जान पाउने

काठमाडौं। दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत अन्य देशका कामदारले कम्पनी परिवर्तन गरे पनि कमिटेड-प्रतिबद्ध कामदारका रुपमा दोस्रो पटक कोरिया जान पाउने भएका छन्।

गत बुधबार कोरिया सरकारले विदेशी कामदारका सम्बन्धमा यस्तो निर्णय गरेको हो। यसअघि एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गर्नेले मात्रै दोस्रो कार्यकालका लागि कमिटेड कामदारका रुपमा कोरिया जान पाउने कानुन थियो।रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *