कम्पनी परिवर्तन गरेका कामदारले पुनः कोरिया जान पाउने

काठमाडौं। दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत अन्य देशका कामदारले कम्पनी परिवर्तन गरे पनि कमिटेड-प्रतिबद्ध कामदारका रुपमा दोस्रो पटक कोरिया जान पाउने भएका छन्।

EPIC

गत बुधबार कोरिया सरकारले विदेशी कामदारका सम्बन्धमा यस्तो निर्णय गरेको हो। यसअघि एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गर्नेले मात्रै दोस्रो कार्यकालका लागि कमिटेड कामदारका रुपमा कोरिया जान पाउने कानुन थियो।रासस

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar