Search
Close this search box.
Search
Close this search box.

काँग्रेस बुद्धशान्ति गाउँअधिवेशन : मतदान जारी

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेसको गाउँ अधिवेशन जारी रहेको छ। झापाका केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ।

बुद्धशान्ति गाउँपालिकामा मदतान जारी रहेको छ । बिहानको ११ बजेसम्म्ममा ५५ भन्दा बढीले मतदान गरिसकेका छन् । जम्मा १३४ जनाले मतदान गर्न पाउनेछन् । गाउँसभापतिमा चक्र शेर्माको एक्लो उम्म्ेद्वारी परेसंगै गाउँ सभापतिमा शेर्मा सर्वसम्मत भएका छन् ।

EPIC EPIC EPIC

#पालिकाअपडेट #काँग्रेस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *