Search
Close this search box.
Search
Close this search box.

कांग्रेस सभापति देउवाद्वारा शहीद याम आचार्यको शालिक अनावरण

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद याम आचार्यको शालिक अनावरण गरेका छन् ।

बुद्धशान्ति गाउँपालिका–७ मा शहीद यामबहादुर आचार्य प्रतिष्ठानले निर्माण गरेको शहीद आचार्यको शालिक सभापति देउवाले अनावरण गरेका हुन । आचार्य युद्धकालमा माओवादीद्वारा हत्या गरिएका नेता हुन् ।

EPIC

कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवासँगै काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद भट्टराई, प्रवक्ता विश्वप्रकाश शर्मा, झापाका सभापति उद्वव थापा, उपसभापति राम कट्टेल, मेचीनगरका मेयर विमल आचार्य, बुद्धशान्ति गाउँपालिककाका अध्यक्ष रमेशककुमार भुजेल लगायतका नेताहरुको सहभागिता थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *