Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर : दमकमा अपरान्ह ४ बजेदेखि बिहान ७ बजेसम्म सवारीसाधनमा रोक

झापा । कोरोना भाइरस दिनानुदिन बढेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले बुधबार एक सूचना जारी गर्दै झापाको दमक नगरपालिका क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सबैप्रकारका सवारीसाधन आवगमनमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एक सूचना जारी गर्दै हरेक दिनको अपरान्ह ४ बजेदेखि बिहान ७ बजेसम्मका लागि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको हो ।
सूचना सहित

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *