Search
Close this search box.
Search
Close this search box.

गौरीगञ्ज गाउँपालिकाले दियो प्रजातन्त्र दिवसमा सार्वजनिक विदा

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले फागुन ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गौरीगञ्ज गाउँपालिकाले एक सुचना जारी गर्दै भोलि प्रजातन्त्र दिवस को उपलक्ष्यमा गाउँपालिका भित्रका सबै कार्यालय तथा शैक्षिक सँस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

साथै भोलि घर घरमा दीपावली गर्न समेत आग्रह गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *