Search
Close this search box.
Search
Close this search box.

जन्मोत्सवमा अपाङ्ग बाल शिक्षा सरोकारलाई लत्ताकपडा बितरण

बिर्तामोड । लाईन्स क्लब अफ बिर्तामोड सिटि बिर्तामोडले अपाङ्ग बाल शिक्षा सरोकार अर्जुनधारालाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेको छ ।

संस्थाकि अध्यक्ष लिलादेवी मैनालीको सभापतिव तथा बिर्तामोड उद्योग बाणिज्य संघका कुमार भट्टराईको प्रमुख आतिथ्यमा अपाङ्ग बाल शिक्षा सरोकार अर्जुनधारालाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेको छ ।

लाईन्स क्लब अफ बिर्तामोडकि सीता घिमिरेको छोरा छोरीको जन्मोत्सवको अवसर पारेर अर्जुनधारा-६ स्थीतअपाङ्ग बाल शिक्षा सदनका बालबालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपाध्यक्ष मन्जु उप्रेती, सचिव मिरा खड्का, सह सचिव संगीता गिरि लगायतको आतिथ्यता रहेको थियो । दाता सीता घिमिरे र जिवन घिमिरेवाट उक्त सहयोग हस्तान्तरण भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *