Search
Close this search box.
Search
Close this search box.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द रहने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । 

निर्माण कार्यको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । 

EPIC EPIC

कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थल राति बन्द गरिने नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जनाएको छ । 


विमानस्थलमा केही मर्मत कार्यका लागि राति १० घण्टा बन्द गर्न लागिएको हो । के मर्मत गर्न लागेको हो भन्नेबारे भने स्रोतले केही खेलाएको छैन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको तयारी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *