धार्मिक सहिष्णुताको देदीप्यमान दृष्टान्त कचनकवलमा (फोटो फिचर)

इस्लाम धर्मका सन्देशवाहक हजरत मुहम्मदको १४९८ औँ जन्मदिनको अवसर पारी आज कचनकवलका विभिन्‍न वडाबाट शान्ति र्‍याली निकाल्दै बनियानी आएकाहरूलाई स्थानीय नारायण नेपालज्यूका नेतृत्वमा तुलसी खतिवडा, निर्मल दाहाल, आशिष् वाग्ले, सागर राजवंशी, घनेश राजवंशी, मोनिका राजवंशी लगायतको टोलीले बनियानी चोकमा सर्बतपानी बाँडेको छ।

तस्विरहरु:

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च