धार्मिक सहिष्णुताको देदीप्यमान दृष्टान्त कचनकवलमा (फोटो फिचर)

इस्लाम धर्मका सन्देशवाहक हजरत मुहम्मदको १४९८ औँ जन्मदिनको अवसर पारी आज कचनकवलका विभिन्‍न वडाबाट शान्ति र्‍याली निकाल्दै बनियानी आएकाहरूलाई स्थानीय नारायण नेपालज्यूका नेतृत्वमा तुलसी खतिवडा, निर्मल दाहाल, आशिष् वाग्ले, सागर राजवंशी, घनेश राजवंशी, मोनिका राजवंशी लगायतको टोलीले बनियानी चोकमा सर्बतपानी बाँडेको छ।

EPIC

तस्विरहरु:

EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar