नेपालमा पछिल्लो साता कोरोना संक्रमण ८ प्रतिशतले वृद्धि, मृत्यु ७ प्रतिशतले बढ्यो

काठमाडौं- नेपालमा फेरि कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेको छ। देशभर कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमितको संख्या बढ्न थालेको हो।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता नेपालमा कोरोना संक्रमण ८प्रतिशतले र यसबाट हुने मृत्यु ७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो साता नेपालमा ११ हजार ६६०जनामा कोरोना पुष्टि भएको छ। अघिल्लो साता यो संख्या १० हजार ८२७ थियो।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *