पक्राउ परिन भाइरल अभियन्ता आशिका तामाङ प्रहरी नियन्त्रणमा

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल अभियन्ता आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

EPIC EPIC EPIC

उनका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा राखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *