काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले प्रभु बैंकको शेयर दोस्रो बजारमा कारोबार गर्न रोक लगाएको छ ।
बैंकले कारोबार समयमा नै सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेपछि नेप्सेले काराबाही स्वरुप बिहीबारका लागि कारोबार रोक्का गरेको हो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.