प्रहरी दमनबारे छलफल गर्न बारले बोलायो आकस्मिक बैठक

नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनका बिच बारले बिहीबार आकस्मिक बैठक बोलाएको हो ।

आन्दोलन निस्तेज पार्न प्रहरीले दमन गरेको भन्दै बारले बैठक बोलाएको बताईएको छ।बिहिबार बिहानैदेखि प्रदशर्न थालेको बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको थियो।

EPIC EPIC EPIC

आन्दोलनका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित दुई जना कानुन व्यवसायी घाइते भएका थिए ।

उपत्‍यकामा उपलब्‍ध पदाधिकारी, पूर्व पदाधिकारी र सल्‍लाहकार सिमितिका सदस्यलाई उपस्थित हुन बारले अनुरोध गरेको छ।बैठकले आन्दोलनका थप रणनीति तय गर्ने बारले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *