प्रेस युनियन भोजपुरको नयाँ कार्यसमिति चयन

दिपेन्द्र लुईटेल भोजपुर । नेपाल प्रेस युनियन भोजपुर शाखामा अर्जुन बस्नेतको अध्यक्षतामा एघार सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ।जिल्ला सदरमुकाममा भएको छैटौं औ जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा समिति चयन गरेको हो।

शाखाका उपाध्यक्षहरुमा दिपेन्द्र लुइँटेल , सरिता सुनुवार, सचिव दिबस श्रेष्ठ, सहसचिव तारा मोक्तान , कोषाध्यक्ष सुस्मा राई सर्वसम्मत चयन भएका छन्। सदस्यतामा कविता खड्का , सगर बस्नेत , सुजन अधिकारी र मनिता कार्की चयन भएका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च