बन्दकर्ताद्धारा झापामा कार तोडफोड,एक घाइते

  • झापामा एउटा कार तोडफोड
  • नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते

झापा । नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापामा एउटा कार तोडफोड गरेका छन्। बन्द अवज्ञा गर्दै सडकमा कार कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे-१च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन्।

EPIC

बिर्तामोडको पश्चिम बस पार्क भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते भएका छन्। उनको हातमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ। यता कार्यकर्ताले गाडी तोडफोड गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा प्रदान गर्दै भिडलाई नियन्त्रण गरेको थियो।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar