बुद्धशान्तिकी अनिशा कानुन विषयमा नेपाल टप

३.९४ GPA सहित अनिशा भुर्तेल बोर्ड फर्स्ट बुद्धशान्ति गाउँपालिकाकी छात्रा अनिशा भुर्तेलले कक्षा १२ को परीक्षामा ३.९४ GPA प्राप्त गर्दै हालसम्म उपलब्ध तथ्याङ्कअनुसार देशकै उत्कृष्ट नतिजा हासिल गरेकी छन्।

सुकुना माध्यमिक विद्यालयबाट कानुन विषय अध्ययन गरेकी भुर्तेलले उत्कृष्ट अंकसहित बोर्ड फर्स्ट भएकी छिन्।

EPIC EPIC EPIC

भुर्तेललाई चौतर्फी बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च