Search
Close this search box.
Search
Close this search box.

भारतको जोधपुरमा निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु

एजेन्सी – भारतको जोधपुर जिल्लास्थ्ति बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको छ । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको अनुमान गरिएको छ । धेरै जना घाइते पनि भएका छन् ।

मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । भवन भत्किएको स्थानमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई चालिस–चालिस हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *