मोरङमा पाँच वर्षीया बालिका बलात्कृत

विराटनगर। मोरङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

EPIC

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका–३ घर भएका ५५ वर्षीय राजेन्द्र रजक छन्।

उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। राजेन्द्रले ती बालिकालाई आफ्नो कोठामा बलात्कार गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar