राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन महानगरको अपिल

Janakpur | जनकपुर

जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन अपिल गरेको छ।

महानगरले बुधवार सूचना जारी गर्दै भारतको अयोध्यामा २२ जनवरीका दिन हुने राम मन्दिर प्राण प्रतिष्ठाका दिन जनकपुरधामका सम्पूर्ण नागरिकलाई दिपावली मनाउन र राम तथा जानकी मन्दिरमा उपस्थित भई दिप प्रज्वलन गर्न अपिल गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

महानगरले भारत र नेपालबीचको सम्बन्ध सदियौँ पुरानो रहेकाले जनकपुरधामबासीका लागि पनि २२ जनवरी निकै महत्त्वूर्ण रहेकाले दिपोत्सव गर्न आग्रह गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *