विभिन्न मन्त्रालयको सचिव हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

सुर्खेत। सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

 विभिन्न मन्लायको सचिव तथा मन्त्रीको स्वकीय सचिव तथा कार्यालय प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

कालीकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ खजुराका २९ वर्षीय सेजुवाललाई ठगीको आरोपमा पक्राउ गरिएको कैलालीका डीएसपी कुलदिप चन्दले बताए ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर उनले ठगी गर्दै आएको उजुरी परेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *